IME Life
Beema Board

सोनापुर मिनरल्सको आइपीओ डिम्याटमा, सोना संकेतबाट कारोबार हुने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं ।  सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आइपीओको शेयर डिम्याटमा आएको छ । सोना (SONA) संकेतबाट कम्पनीको शेयर मेरो शेयरमा देखिएको हो ।

कम्पनीले असोज १४ देखि १८ गतेसम्म सर्वसाधारणमा आइपीओ निष्काशन गरेको थियो । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी २३७ रुपैयाँ ५८ पैसामा आइपीओ विक्री गरेको थियो । उक्त आइपीओ अब नेप्सेमा सुचीकृत भए पश्चात् दोश्रो बजारमा कारोबारमा आउने छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

69%

खुसी

15%

दु :खी

8%

अचम्मित

8%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS