IME Life
Beema Board

घटस्थापनाको अवसरमा डिशहोम फाइबरनेटको अफर, एक वर्षको नयाँ कनेक्सनमा २ बर्षको सेवा

SPIL
NIC ASIA

काठमाडौं । घटस्थापनाको दिन देखी लागु हुने गरी डिशहोम फाइबरनेटले १ वर्षको नयाँ कनेक्सन गर्दा अब आफ्ना ग्राहकहरुलाई २ बर्ष सम्मा ईन्टरनेटको सेवा दिने अफर सार्वजनिक गरेको छ । यस् अफर अन्तर्गत नयाँ ग्राहकले ५० एमबिपिएस देखी ३०० एमबिपिएस् सम्मका प्याकेजहरु जडान गर्न सक्ने छन् ।

जसमा ग्राहकले ५० एम्बिपिएस् देखी २५० एमबिपिएस सम्म फाईभजी राउटर पाउनेछन भने ३०० एमबिपिएसको प्याकेज लिने ग्राहकले वाईफाई ६ राउटर पाउने छन् । थप जानकारीको लागि आफु नजिकैको डिलर दाई अथवा आजै नै 01-5970365 सम्पर्क गरी बुझ्न कम्पनीले आग्रह गरेको छ । यो चाडपर्वमा थप उत्साह ल्याउने”Festive 24 Months Package” अफरको फाइदा लिन आजै DH Fibernet को नयाँ कनेक्सन जाड्न आग्रह गरेको छ ।

Prabhu
Crest

यसअघी एसियाकपमा नेपाल र भारतको खेलको खुसीयालीमा डिशहोम फाइबरनेटले आफ्ना पुराना ग्राहकहरुको लागि १२ महिनाको रिचार्ज गर्दा अतिरिक्त १२ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको थियो । एक वर्षको नयाँ कनेक्सनमा २ बर्षको सेवा अफर घटस्थापना असोज २८ देखि पूर्णिमा कार्तिक ११ गतेसम्म मात्र लागु हुने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS