IME Life
Beema Board

प्रभु महालक्ष्मी लाइफको एक्चुअरी भ्यालुएसन स्वीकृत, बोनश दर सार्वजनिक गर्ने बाटो खुल्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साबिक प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको एक्चुअरी भ्यालुएसन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएको छ । प्राधिकरणले मंगलबार दुवै ( हाल एकीकृत)कम्पनीको एक्चुअरी भ्यालुएन स्वीकृत गरे सँगै कम्पनीले आर्थिक वर्ष २०७८/७९  मा बीमितहरुले प्राप्त गर्ने बोनशदर घोषणा गर्ने बाटो खुला भएको छ । कम्पनीले केहि दिनमै बीमितहरुले प्राप्त गर्ने बोनश दर सार्वजनिक गर्न सक्नेछ ।

एक्चुअरी भ्यालुएसन पछि लेखापरिक्षण प्रतिवेदन पनि अन्तिम चरणमा रहेको कम्पनीले जनाएको छ । लेखापरिक्षण प्रतिवदेन स्वीकृतका लागि पनि बीमा प्राधिकरणमा पुग्ने पर्ने व्यवस्था रहेको छ । यदि लेखापरिक्षण प्रतिबेदनमा कुनै समस्या नभएमा बीमा प्राधिकरणले वित्तीय प्रतिबेदन पास गर्नेछ तब मात्र कम्पनीले वार्षिक साधारणसभा बोलाउन  सक्ने छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS