IME Life
Beema Board

नेप्से बढ्दा यी हुन् सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरु

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजारमा सामान्य बृद्धि भएको छ । आज नेप्से परिसूचक ५ दशलमव १६ अंकले बढेर १,८९४ दशमलव ७६ को विन्दुमा कायम भएको छ । आज १३७ कम्पनीको शेयर मुल्य बढेको छ भने ८५ कम्पनीको शेयर मुल्य मात्रै घटेको छ । आज उत्पादनमुलक, निर्जीवन बीमा उपसूचक र ट्रेडिङ बाहेक सबै उपसूचक बढेका छन् ।

आज १ अर्ब ८ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार हुँदा माण्डु हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । आज यस कम्पनीको ४ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ३ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ३ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS