IME Life
Beema Board

शेयर बजारमा ५ अंकको बृद्धि हुँदा १३७ कम्पनीको मुल्य बढ्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजारमा सामान्य बृद्धि भएको छ । आज नेप्से परिसूचक ५ दशलमव १६ अंकले बढेर १,८९४ दशमलव ७६ को विन्दुमा कायम भएको छ । आज १३७ कम्पनीको शेयर मुल्य बढेको छ भने ८५ कम्पनीको शेयर मुल्य मात्रै घटेको छ । आज उत्पादनमुलक, निर्जीवन बीमा उपसूचक र ट्रेडिङ बाहेक सबै उपसूचक बढेका छन् ।

आज दिनभरिमा २८६ कमपनीको ३७ लाख ३३ हजार ५२४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज माण्डु हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । आज यस कम्पनीको ४ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ३ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ३ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै सिटी होटल्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । माण्डू हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशलमव ९२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ दशलमव २१ प्रतिशतका दरले गुमाएका हुन् । ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS