IME Life
Beema Board

हाथवेका लगानीकर्ता पहिलो दिन नै भए मालामाल !  

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हाथवे इनभेष्टमेण्ट नेपालको शेयर नेप्सेमा आज पहिलो पटक कारोबार भएको छ ।  नेप्सेले पहिलो शेयर कारोबारको लागि ९५ रुपैयाँ ०९ पैसा देखि २८५ रुपैयाँ २७ पैसा को रेञ्ज दिएकोमा कम्पनीको पहिलो कारोबार २८५ रुपैयाँ २० पैसामा भएको थियो । नियमित सेसनमा आउँदा कम्पनीको बजार मूल्यले सर्किट लगाउँदै ३१३ रुपैयाँ ७० पैसा पुगेको छ । यो समाचार तयार हुँदासम्म कम्पनीको सर्किट लेभलमा लाखौ कित्ता बायर छन् तर विक्री तर्फ शुन्य संख्या छ ।

प्रति शेयर ५० रुपैयाँको शेयर ३१३ रुपैयाँ ७० पैसा पुग्दा आईपीओमा शेयर पर्ने लगानीकर्ताहरु मालामाल भएका छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS