IME Life
Beema Board

तपाईंलाई सोनापुर मिनरल्सको आईपीओ पर्यो ? कतिमा होला पहिलो कारोबार ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ ।  कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको हो । कम्पनीले प्रति शेयर एक सय रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रति कित्ता २३७ रुपैयाँ ५८ पैसामा आईपीओ निष्कासन गरेको थियो ।

कम्पनीको आईपीओ बाँडफाँट पश्चात् कम्पनीको शेयर नेप्सेमा सूचीकृत हुने छ । नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारको लागि १४२ रुपैयाँ ०१ पैसा देखि ४२६ रुपैयाँ ०३ पैसासम्मको ओपनिङ्ग रेञ्ज दिने सम्भावन छ ।  पहिलो कारोबार यही रेञ्ज भित्र हुने छ भने त्यस पश्चात् कम्पनीको कारोबार नियमित सेसनमा जाने छ  ।

Prabhu
Crest

पहिलो शेयर कारोबारको लागि नेप्सेले कम्पनीको वास्तविक प्रति शेयर नेट्वर्थ देखि त्यसको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%

खुसी

17%

दु :खी

0%

अचम्मित

61%

उत्साहित

6%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS