IME Life
Beema Board

आइजीआई प्रुडेन्सियलले कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सञ्चालन गर्दै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । निर्जीवन बीमा कम्पनीमा अभिकर्ता भई कार्य गर्न ईच्छुक व्यक्तिहरुलाई मध्यनजर गर्दै कम्पनीले तालिम सञ्चालन गर्न लागेको हो ।

कम्पनीले उक्त तालिम २०८० कार्तिक २० गतेदेखि २२ गतेसम्म सञ्चालन गर्न लागेको हो । तालिममा सहभागी हुनका लागि एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरी कृषि वा पशु तथा वनस्पति विज्ञानमा कम्तिमा एक वर्षको तालिम प्राप्त वा माथिल्लो योग्यता प्राप्त भएको प्रमाणपत्र हुनुपर्नेछ ।

Prabhu
Crest

तालिम शुल्क एक हजार रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ । उक्त तालिम देवघाट गाउँपालिका, तनहुँमा सञ्चालन गर्ने कम्पनीको भनाई छ । तालिम लिन योग्य तथा ईच्छुक व्यक्तिले आवश्यक कागजातसहित कात्तिक १७ गतेभित्र कम्पनीको इमेल ठेगाना मार्फत आवेदन पेश गर्न सक्नेछन् । तालिम बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म संचालन गर्ने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS