IME Life
Beema Board

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले ५ लाख ३३ हजार ८६५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले सर्वसाधारणले समेत खरीद गर्न पाउने गरी असोज २४ गतेदेखि कात्तिक २ गतेसम्म शेयर विक्रीमा ल्याएको हो ।

उक्त शेयरको मूल्य प्रतिकित्ता २८० रूपैयाँ तोकिएको छ । ईच्छुक विद्यमान संस्थापक शेयरधनी तथा अन्य व्यक्ति वा संघसंस्थाहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्नेछ ।

Prabhu
Crest

खरीद आवेदन पेश गर्दा न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यी शेयर बाँडफाँडमा प्राप्त गर्ने शेयरधनीहरूले असोज २४ गतेपश्चात् कम्पनीबाट घोषणा हुने लाभांश तथा हकप्रद शेयर समेत प्राप्त गर्ने जनाएको छ । शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS