IME Life
Beema Board

दोहोरो अंकले घटेको बजारमा ठुला ब्रोकरको मिश्रित कारोबार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साताको दोश्रो कारोबार दिन पनि बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १२ दशमलव ५८ अंकले घट्दै बजार १९०८ दशमलव ६६ विन्दुमा बन्द भएको छ  ।

आजको कारोबारलाई हेर्दा शिर्ष ५ ब्रोकरको कारोबार मिश्रित रहेको छ । शिर्ष ५ ब्रोकरमध्ये तीन ब्रोकरले खरीद धेरै गरेका छन् भने बाँकी दुईले विक्री धेरै गरेका छन्  ।

Prabhu
Crest

आज ब्रोकर नम्बर ५८ ले सर्वाधिक कारोबार गरेको छ । ब्रोकर नम्बर ५८ बाट ४ करोड ८७ लाखको खरीद हुँदा ९ करोड ३६ लाखको विक्री भएको छ  । त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४२ रहेको छ । ब्रोकर नम्बर ४२ बाट ४ करोड ९६ लाखको खरीद हुँदा ३ करोड ९६ लाखको विक्री भएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS