IME Life
Beema Board

नेको इन्स्योरेन्सद्धारा बन्दीपुर अस्पताललाई ११ लाख आर्थिक सहयोग

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत बन्दीपुर अस्पताललाई आर्थिक सहयोग गरेको छ । विगत २७ वर्षदेखि सेवा दिँदै आइरहेको यस कम्पनीले गण्डकी प्रदेशको तनहुँ जिल्ला बन्दीपुर गाउँपालिका स्थित बन्दीपुर अस्पताललाई ११ लाख रुपैयाँ सहयोग गरेको हो । कम्पनीले भौतिक संरचना निर्माणका लागि सहयोग गरेको हो ।

उक्त कार्यक्रममा कम्पनीका अध्यक्ष रोहित कुमार भट्टराइले बन्दीपुर अस्पताल एवं बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापालाई उक्त सहयोग रकम बराबरको चेक हस्तान्तरण गरे । सो अवसरमा कम्पनीका संचालक प्रेम कुमार श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काको समेत उपस्थिती थियो ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS