IME Life
Beema Board

आज बजार करिब २% ले घट्दा ठूला ब्रोकरबाट कस्तो भयो खरिद विक्री ?   

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३५ दशमलव ६७ अंकले घटेको छ । नेप्से परिसूचक १ दशमलव ८२ प्रतिशतले घट्दा परिसूचक १९२१ दशमलव २४ को विन्दुमा बन्द भएको छ ।

साताको पहिलो कारोबार दिन ब्रोकर नम्बर ५८ सर्वाधिक कारोबार गर्ने ब्रोकरको शिर्ष स्थानमा छ।  ५८ नम्बर ब्रोकरबाट २३ करोड १८ लाखको कारोबार भएको छ। जसमा १० करोड ४१ लाखको खरीद छ भने १२ करोड ७६ लाखको विक्री छ ।

Prabhu
Crest

त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ३४ छ । ३४ नम्बर ब्रोकरबाट १४ करोड ९७ लाखको कारोबार भएको छ। जसमा ६ करोड ५१ लाखको खरीद छ भने ८ करोड ४५ लाखको विक्री छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

67%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS