IME Life
Beema Board

एभिएसन बीमाको क्षेत्रमा छलाङ् मार्दै सगरमाथा लुम्बिनी इन्स्योरेन्स

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा क्षेत्रमा दशकौंदेखि चिरपरिचित साविक लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र सगरमाथा इन्स्योरेन्स कम्पनी एक अपसमा गाभिए पश्चात बनेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ग्राहक वर्गको थप विश्वास तथा माया हाँसिल गर्दै हवाई बीमाका क्षेत्रमा समेत आफुलाई अब्बल सावित गर्न सफल भएको छ ।

हाल नेपालमा रहेका एभिएसन कम्पनीहरुमध्ये ७ वटा कम्पनीहरुको बीमा गर्दै आईरहेको सलिकोले निर्जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको चालु आर्थिक वर्ष ०८०/८१ को पहिलो त्रैमासिक विवरण अनुसार ७ वटा एभिएसन कम्पनीहरुको रक्षा कवचको रुपमा रहेको छ भने सर्वाधिक बीमा शुल्क वापतको आम्दानी गर्न सफल सलिकोले दावी भुक्तानी तर्फ समेत सर्वाधिक भुक्तानी गरी बिपदको समयमा राहत प्रदान गर्न सफल भएको छ ।

Prabhu
Crest

कम्पनीमा बीमा गराउने एभिएसन कम्पनीको संख्या र बीमा शुल्कको आधारमा सलिको इन्स्योरेन्स सरकारी बीमा कम्पनी बाहेकको बजार हिस्साको आधारमा अग्रणी स्थानमा रहेको देखिन्छ । कम्पनीमा बीमा गराएका हवाई साधनहरु मध्ये ४ वटा हेलिकप्टर दूर्घटना परेकोमा श्री हेलि एभरेष्ट एयरलाईन्सको हेलिकप्टर दूर्घटनाको क्षतिपूर्ति वापत भाद्र महिनासम्ममा करिव रु.२९ करोड भुक्तानी गरि सकेको छ भने बांकी दूर्घटनाहरुको दावी भुक्तानी सम्बन्धि प्रक्रिया तिव्रताका साथ अगाडी बढाईएको कम्पनीले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

79%

खुसी

14%

दु :खी

0%

अचम्मित

7%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS