Connect IPS
IME Life

मनोजले छोरीको जन्मदिनमा दिए १५ लाखको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रौतहटको चन्द्रपुर निवासी मनोज थपलियाले आफ्नी छोरीको जन्मदिनमा १५ लाख बीमांकको बीमालेख उपहार दिएका छन् । छोरी धृतीको पहिलो जन्मदिनको अवसरमा थपलियाले एशियन लाइफ इन्स्योरेन्सको बाल उच्च शिक्षा अग्रिम भुक्तानी जीवन बीमालेख उपहार दिएका हुन् ।

थपलियाले जन्मदिनको उत्सवमा हुने अनावश्यक खर्चको कटौती गरी जीवन बीमाको शुरुवात गरी छोरीको उच्चशिक्षाको लागि ढुक्क हुन चाहेको बताए ।

Prabhu
Crest

बीमालेखबाट प्रस्तावकको दुर्घटना सहितको जोखिम लिने भएकोले प्रस्तावक रहँदा पनि नरहँदा पनि बच्चाको उच्च शिक्षाको लागी उपयोगी हुने हेटौंडा शाखाका प्रबन्धक हिरालाल श्रेष्ठले जानकारी दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS