IME Life
Beema Board

बैंकमा पैसै-पैसा, ५८ खर्ब पुग्यो निक्षेप, एकै दिन कतिले बढ्यो ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं ।  नेपालको बैंकिङ प्रणालीमा ५८ खर्ब निक्षेप पुगेको छ ।  जसमा वाणिज्य बैंकमा ५१ खर्ब २४ अर्ब र वाणिज्य बैंक बाहेकका अन्य सस्थामा ६ खर्ब ८२ अर्ब निक्षेप पुगेको हो । एकै दिन १४ अर्बले निक्षेप वृद्धि हुँदा ५८ खर्ब निक्षेप पुगेको हो ।  त्यस्तै कर्जा प्रवाह ४९ खर्ब ३२ अर्ब पुगेको छ ।   निक्षेप आक्रामक वृद्धि हुँदा सिडी रेशियो पनि केही घटेको छ । असोज १३ गते ८२ दशमलव २१ प्रतिशत रहेको सिडी रेशियो असोज १४ गते ८२ रुपैयाँ ०५ पैसा पुगेको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%

खुसी

0%

दु :खी

20%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS