IME Life
Beema Board

रामेछापमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बीमा सचेतना कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले बीमा सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले रामेछापको गोकुलगंगा गाउपालीकामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । गाउँपालीकाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा स्थानिय तहका जनप्रतिनिधी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा गाउँपालीका वडा नं. ५, का सचिव लक्ष्मी राज घर्ती मगर र कम्पनीका कृषि तथा पशुपन्छी बीमा बिभागका प्रमुख सन्तोष पन्तले निर्जिवन बीमाको बारेमा जानकारी गराएका थिए ।

Prabhu
Crest

कार्यक्रममा कम्पनीको मन्थली शाखा प्रमुख नवराज खड्काले यस्तो खालको कार्यक्रमले आगामी दिनहरुमा बीमा गर्ने र दाबी भुक्तानी लिने सम्बन्धमा एउटा मार्गदिशा देखाएने कुरामा विश्वास ब्यक्त गरे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS