IME Life
Beema Board

नेप्से ५ अंकले बढ्दा १ अर्ब ७३ करोडको कारोबार, १६३ कम्पनीको मुल्य बढ्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिजो घटेको बजार आज साताको दोस्रो दिन बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ५ दशमलव १९ अंकले बढेर १,९७६ दशलमव २९ को विन्दुमा कायम भएको छ । आज १६३ कम्पनीको शेयर मुल्यमा बृद्धि भएको छ भने ६४ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २८६ कम्पनीको ५७ लाख ७६ हजार ८९६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७३ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभनदा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । आज बैंकको २१ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटिजन लाइफ इन्स्योरेन्सको १२ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटल्सको ८ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै सिइवासी नेपाल लघुवित्त वित्तीय संस्था, सयपत्री हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । इन्फिनीटि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशलमव ६६ प्रतिशतका दरले कमाएका छन् । सामुदायिक लघुवित्तका लगानीकर्ताले ९ दशमलव ४९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशमलव २९ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS