IME Life
Beema Board

कतिमा भयो सिटिजन लाइफ इन्स्योरेन्सको पहिलो कारोबार ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको शेयर कारोबार आटबाट खुलेको छ । आज कम्पनीको कारोबार ५०८ रुपैयाँमा खुलेको हो । कम्पनीको शेयर सिएलआर्ई सिम्बोलबाट कारोबार भएको हो । नेप्सेले कम्पनीलाई पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता १७२ रुपैयाँ ४३ पैसा देखि अधिकतम ५१७ रुपैयाँ २९ पैसा सम्म रेञ्ज दिएको थियो । पहिलो कारोवारको लागि कम्पनीले वास्तविक किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन् ।

कारोबार शुरु भएको १३ मिनेटमा कम्पनीको शेयर मुल्य घटेको छ । कम्पनीको शेयर मुल्य ९ रुपैयाँले घटेर ४६२ रुपैयाँ १० पैसामा कायम भएको छ । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल मार्केट रहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS