GBIME
IME Life

नेपाल टेलिकममा सञ्चालक समितिको सदस्य परिवर्तन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल टेलिकमको सञ्चालक समितिको सदस्यमा कोशलचन्द्र सुवेदी नियुक्त भएका छन् । नेपाल सरकार, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको पत्र र नेपाल दुरसञ्चार कम्पनीको नियमावली अनुसार नेपाल टेलिकममा मन्त्रालयका सह–सचिव सुवेदीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय भएको हो । यस अघि कम्पनीको सञ्चालकमा सुशील कोइराला थिए ।

1695713966699

SKYWELL
Crest
अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS