IME Life
Beema Board

सूचीकृत कम्पनीहरुले असाेज मसान्तसम्म नवीकरण शुल्क बुझाउनु पर्ने, नबुझाए जरिवाना हुने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । धिताेपत्र बजार संचालक नेपाल स्टक एक्सचेञ्चले सूचीकृत कम्पनीहरुलाई नवीकरणका लागि शुल्क बुझाउन आग्रह गरेकाे छ।एक्सचेञ्जले सार्वजनिक सूचना प्रकाशन गर्दै चालू आर्थिक वर्ष २०८०/८१ का लागी नवीकरण शुल्क भुक्तानी गर्ने अवधि असाेज मसान्तसम्म रहेकाले समयमै शुल्क भुक्तानी गरेर धिताेपत्र नवीकरण गर्न आग्रह गरेकाे हाे ।

धिताेपत्र सूचीकरण विनियमावली २०७५ अनुसूची ३(क) र (ख) मा भएकाे प्रावधान बमाेजिम आर्थिक वर्ष २०८०/८१ काे धिताेपत्र नवीकरण गर्ने समयावधि अजाेस मसान्तसम्म मात्र रहेकाे छ। नेप्सेका अनुसार ५० कराेडसम्मकाे चुक्ता पूँजी भएकाेमा नविकरण शुल्क ५० हजार र ५० कराेड रुपैयाँ भन्दा माथि चुक्ता पूँजी भएकाे कम्पनीका लागि  १ लाख रुपैयाँ नवीकरण शुल्क लाग्नेछ।

Prabhu
Crest

सामूहिक लगानी काेषकाे नविकरण शुल्क ५० कराेडसम्मकाे २५ हजार र ५० कराेड रुपैयाँभन्दा माथिकाे लागी ५० हजार रुपैयाँ शुल्क निर्धारण गरिएकाे छ । ताेकिएकाे समयमा नवीकरण शुल्क नबुझाएमा १० प्रतिशतका दरले जरिवाना लाग्ने र विनियमावलीकाे दफा १६ बमाेजिम सूचीकरण स्थगन गरिने जानकारी समेत एक्सचेञ्जले दिएकाे छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS