IME Life
Beema Board

धितोपत्र बोर्डले ‘वर्ल्ड इन्भेस्टर विक–२०२३’ को अवसरमा सप्ताहव्यापी कार्यक्रम गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘वर्ल्ड इन्भेस्टर विक–२०२३’ अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्ने भएको छ । बोर्डले बजार सरोकारवालाहरूको सहकार्यमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्न लागेको जनाएको हो । कार्यक्रम यही असोज १५ देखि २१ गतेसम्म सञ्चालन हुनेछ ।

कार्यक्रमअन्तर्गत धितोपत्र बजार, लगानीका न्यूनतम आधार, दोस्रो बजारको सञ्चालन र पूर्वाधार, धितोपत्र निक्षेप र सेटलमेन्ट लगायतका विषयमा अन्तरक्रिया गरिने जनाइएको छ । कार्यक्रममा २०० जना आम लगानीकर्ता र १५ जना आर्थिक पत्रकारलाई सहभागी गराइने जनाएको छ । सहभागी हुन चाहनेले रजिस्ट्रेसन गर्नुपर्ने सेबोनले जनाएको । त्यसमा सबैभन्दा पहिला रजिस्ट्रेसन गर्नेलाई प्राथमिकता दिइने समेत बताइएको छ ।

Prabhu
Crest
pyrNKwwdikSF96FSMcMdujmWHIwtkzMHwk9RRLO1

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS