IME Life
Beema Board

यी हुन् आज सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरु

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ५ दशमलव ८९ अंकले घटेर २,००४ को विन्दुमा कायम भएको छ । आज ९२ कम्पनीको शेयर मुल्य बढेको छ भने १२९ कम्पनीको शेयर मुल्य घटेको छ । आज हाइड्रोपावर र म्युचुअल फण्ड उपसूचक बाहेक सबै घटेका छन् ।

आज १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभनदा धेरै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायबल नेपाल लाइफको ६ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ४ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS