IME Life
Beema Board

बजार भारी अंकले बढ्दा यी हुन् सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार बढेको छ । आज नेप्से परिसूचक ४४ दशलमव ३४ अंकले बढेर २,०२९ दशमलव ७८ को विन्दुमा कायम भएको छ । आज २१७ कम्पनीको ेशयर मुल्य बढेको छ भने ११ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक बढेका छन् । आज सबैभन्दा धेरै हाइड्रोपावर उपसूचक बढेको छ । आज यस उपसूचक ५ दशलमव ३१ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावर र दिव्यश्वरी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले पनि १० प्रतिशतकै दरले कमाएका छन् । हिमाल दोलखा हाइड्रोपावरका लगानीकर्ताले पनि १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै एनआइबिएल ग्रोथ फण्डका इकाईधनीले गुमाएका छन् । आज यस फण्डका इकाईधनीले ४ प्रतिशतका दरले गुमाएका छन् । अभियान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ३ दशलमव ९८ प्रतिशतका दरले गुमाएका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS