IME Life
Beema Board

नेप्सेमा १६ अंकको बृद्धि, १८२ कम्पनीको मुल्य बढ्दा फाइनान्सको शेयरमा लगानीकर्ता आकर्षित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौ । आज शेयर बजारमा दोहोरो अंकको सुधार भएको छ । हिजो घटेको बजारमा आज भने १६ दशमलव २४ अंकले बढेर १,९८५ को विन्दुमा कायम भएको छ । आज १८५ कम्पनीको शेयर मुल्य बढेको छ भने ३६ कम्पनीको शेयर मुल्य घटेको छ । आज होटल्स एण्ड टुरिजम र ट्रेडिङ बाहेक सबै उपसूचक बढेका छन् ।

आज २७२ कम्पनीको ४३ लाख ३६ हजार ५८३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १७ करोड ६६ लाख ८० हजार रुपैयाँको शेयर किनबेच भएको छ । आज सबैभन्दा धेरै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको १० करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ४८५ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

त्यस्तै, ओरिएण्टल होटल्सको ४ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ३ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । माछापुच्छ्रे बैंकको २ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै शुभम पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । थ्रि स्टार हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । मेच्छियाम हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै इमर्जिङ नेपालका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS