काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त रहेको नायव प्रमुख कार्यकारी अधिकृतमा एक जना कर्मचारी माग गरेको छ । उक्त पदमा आवेदन दिनको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नाककोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने संस्थाले जनाएको छ । साथै, कम्पनीले सो पदमा आवेदन दिन बैंक तथा वित्तीय संस्थामा न्युनतम १० वर्ष काम गरेको अनुभव हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।