IME Life

यी हुन् आज टप टेन कारोबार भएका कम्पनीहरु

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । हिजो भारी अंकले घटेको बजारमा आज भने ४ दशमलब २६ प्रतिशतले बढेर १,९६९ दशमलव १८ को विन्दुमा कायम भएको छ । आज १४९ कम्पनीको शेयर मुल्य बढेको छ भने ६२ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज ८७ करोड ४ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै रिलायबल नेपाल लाइफको शेयर कारोबार भएको छ । आज कम्पनीको ९ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ४ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साल्ट ट्रेडिङको ३ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एभरेष्ट बैंकको ३ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest
Meta Holidays

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x