IME Life

बजार घट्दा यी हुन् सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचकमा भारी अंकको गिरावट भएको छ । आज नेप्से परिसूचक ४२ दशमलव १४ अंकले घटेर १,९६४ दशमलव ९१ को विन्दुा कायम भएको छ । आज ११ कम्पनीको शेयर मुल्य बढेको छ भने २१३ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै शुभव पावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । थ्रि स्टार हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७ दशलमव ८९ प्रतिशतका दरले कमाएका छन् । बुद्धभुमी हाइड्रोपावर कम्पनीका लगानकिर्ताले ५ दशलमव ४४ प्रतिशतका दरले कमाएका छन् ।

Crest
Meta Holidays

आज सबैभन्दा धेरै मैलुङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव २१ प्रतिशतका दरले गुमाएका हुन् । आज सबै उपसूचक घटेका छन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x