IME Life
Beema Board

राष्ट्रिय बीमा संस्थानद्वारा जीवन बीमा अभिकर्ता तालिम तथा परीक्षा सम्पन्न

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले अनामनगरको युनियन हाउसमा ३ दिने जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सम्पन्न गरेको छ । साथै, कम्पनीले नेपाल बीमा प्रधिकरणको मापदण्ड अनुसार परीक्षा समेत सम्पन्न गरेको छ। भदौ २५ गतेदेखि भदौ २७ गते सम्म संचालित उक्त कार्यक्रममा उल्लेखनीय रुपमा भावी अभिकर्ताको सहभागिता रहेको थियो।

बजार व्यस्थापक विभागका प्रमुख दिपा अधिकारीको संयोजकत्वमा संचालित कार्यक्रममा संस्थानका प्रशासक कवि प्रसाद पाठकले प्रमाण पत्र हस्तान्तरण गरेका थिए।

Prabhu
Crest

सहायक व्यवस्थापक सुजित प्रसाद शाहले दिएको जानकारी अनुसार अभिकर्ताहरु संस्थानसंग आबद्व हुन् पाउदा खुशी व्यक्त गर्दै उत्साहित भएका थिए।नयाँ इजाजत पत्रको लागि परिक्षाको व्यवस्था भएदेखि अभिकर्ताहरुको मुख्य रोजाई सरकारी कम्पनि हुन् थालेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS