IME Life
Beema Board

भारतविरुद्ध क्रिकेट खेल्ने नेपाली खेलाडीलाई सिटिजन लाइफले ५ लाखसम्मको बीमा गरिदिने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । भारतविरुद्ध क्रिकेट खेल्ने नेपाली खेलाडीलाई सिटिजन लाइफले ५ लाखसम्मको बीमा गरिदिने भएको छ । भारतविरुद्ध नेपाली खेलाडीले प्रहार गर्ने हरेक वीकेट छक्का र चौका बापत् नेपाली क्रिकेट टिमलाई ५० हजार रुपैयाँ देखि पाँच लाख रुपैयाँसम्मको जीवन बीमा गरिदिने कम्पनीले घोषणा गरेको हो ।

एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीच आज हुने खेलमा हरेक वीकेटको ५ लाख, छक्काको एक लाख र चौकाको पचास हजार बराबरको जीवन बीमा गरि दिने घोषणा गरेको हो। सिटिजन लाइफ इन्स्योरेन्सले भारतविरुद्ध नेपाली ब्याटरले प्रहार गर्ने प्रत्येक छक्का, चौका र बलरले लिने प्रत्येक विकेटबापत नेपाली टिमलाई जीवन बीमा गरि दिने घोषणा गरेको हो।

Prabhu
Crest

श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले स्टेडियममा भारत र नेपालबीच आज समूह चरणको अन्तिम खेल हुँदैछ। नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि खेल सुरु हुनेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS