IME Life

प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मानन्धर नियुक्त

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

काठमाडौं । प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतमा संजीव मानन्धर नियुक्त भएका छन् । शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले मानन्धर सिइओमा नियुक्त भएका हुन् ।

मानन्धरले आज भदौ ८ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनले नेपाल इन्भेष्टमेण्ट बैंकबाट बैंकिङ यात्रा सुरु गरेका थिए । मानन्धर प्राइम बैंक स्थापना भएयता महाप्रबन्धकका रुपमा कार्यरत थिए । यसअघि पनि मानन्धर सो बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत थिए ।

Crest
Meta Holidays

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x