IME Life

लाभांश क्षमताको आधारमा कुन वाणिज्य बैंक “अण्डरभ्यालुड” ?

SPIL
NIC ASIA

काठमाडौं । एभरेष्ट  बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणको आधारमा सबैभन्दा धेरै प्रति शेयर वितरणयोग्य मुनाफा ( लाभांश क्षमता) कायम गर्न सफल भएको छ । एभरेष्ट बैंकको लाभांश क्षमता ४० रुपैयाँ ५० पैसा रहेको छ ।

कम्पनीको बजार मूल्यलाई प्रति शेयर वितरणयोग्य नाफाले भाग गर्दा मूल्य र लाभांश क्षमताको अनुपात आउँछ । मूल्य आम्दानी अनुपात जस्तै कम भएको “अण्डरभ्यालुड” मानिन्छ ।

Prabhu
Crest

नेप्सेमा हाल कारोबारमा देखिएका १८ वाणिज्य बैंकमध्ये लाभांश क्षमताको आधारमा एभरेष्ट बैंक “अण्डरभ्यालुड” देखिएको छ ।  एभरेष्ट बैंकको लाभांश क्षमता ४० दशमलव ५० हुँदा कम्पनीको बजार मूल्य ६०४ रुपैयाँ रहेको छ ।

त्यस्तै दोश्रोमा सानिमा बैंक रहेको छ । सानिमा बैंकको लाभांश क्षमता १७ दशमलव ७३ हुँदा कम्पनीको बजार मूल्य २९७ रहेको छ ।

  • प्रति शेयर वितरणयोग्य नाफा, वितरण योग्य प्रति शेयर आम्दानी (EPS) र लाभांश क्षमतालाई एउटै अर्थ आउने शब्द मानिएको छ।

नोट : यो तथ्यांक विशुद्ध शैक्षिक प्रयोजनको लागि हो ! शेयर कारोबारको प्रयोजनको लागि यो सामाग्री होइन !

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

45%

खुसी

0%

दु :खी

55%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS