IME Life

प्राइम कमर्सियल बैंकको कामु सीइओमा मानन्धर

SPIL
NIC ASIA

काठमाडौं । प्राइम कमर्सियल बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी संजिव मानन्धरलाई दिएको छ । बैंकका अनुसार कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरको कार्यकाल सकिसँगै कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी मानन्धरलाई दिएको हो ।

उनी बैंकका महाप्रबन्धक हुन् । बैंकले आज साउन १७ गतेदेखि लागु हुने गरि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी मानन्धरले पाएका हुन् ।

Prabhu
Crest
1690952054978

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS