IME Life
Beema Board

सामाजिक सुरक्षा कोषले माग्यो कर्मचारी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सामाजिक सुरक्षा कोषले कर्मचारी माग गरेको छ । कोषले कार्यकारी निर्देशक पदको लागि पदपुर्ति गर्नका लागि दरखास्त आब्हान गरेको हो । सामाजिक सुरक्षा ऐन २०७४ योगदानमा आधारित सामाजिक सुरक्षा नियामावली, २०७५ तथा कार्यकारी निर्देशक छनोट पारिश्रमिक, सुविधा तथा सेवाको सर्त सम्बन्धि नियामावली २०७६ बमोजिम शैक्षिक योग्यता र अनुभव भएको व्यक्तिले आवेदन दिन सकिने जनाएको छ ।

उक्त पदका लागि आवेदन दिन सूचना प्रकाशित भएको मिति साउन १६ गतेले २१ दिनभित्र कोषको केन्द्रिय कार्यालय बबरमहलमा दिन सकिने कोषले जनाएको छ ।

Prabhu
Crest
16908617735268_16908503194625_कार्यकारी-निर्देशकको-पदपुर्तिको-सूचना

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

25%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS