IME Life
Beema Board

कुमारी बैंकको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ३४ लाख ५९२ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीका संस्थापक शेयरधनी प्रेम बहादुर भण्डारीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले शेयर बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

Prabhu
Crest

उक्त शेयर खरिद गर्ने चाहने ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्य कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति आज साउन १६ गतेले ३५ दिन भित्र कम्पनीको शेयर रजिष्ट्रार कुमार क्यापिटल र बैंकको प्रधान कार्यालयमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधिमा शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री गर्ने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS