IME Life
Beema Board

गार्डियन माइक्रो लाइफले माग्यो १९ शाखाका लागि कर्मचारी, कति चाहिन्छ योग्यता ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । गार्डियन माइक्रो लाइफले धेरै संख्यामा कर्मचारी माग गरेको छ । असार २२ गते पहिलो लघु जीवन बीमा कम्पनीको रुपमा स्थापित यस लघु बीमाले आफ्नो विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले मार्केटिङ इन्चार्ज तथा अन्य पदहरुका लागि कर्मचारी माग गरेको हो । कम्पनीले १९ शाखा तथा उप शाखाका लागि कर्मचारी माग गरेको हो । उक्त पदहरुमा योग्य हुनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट न्युनतम स्नातक गरी मार्केटिङ सम्बन्धी ज्ञान भएको हुनुपर्ने र चालक अनुमतिपत्र भएकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

21%

दु :खी

21%

अचम्मित

0%

उत्साहित

7%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS