IME Life
Beema Board

११ लाख बीमा सुविधा सहित प्रभु बैंकले संचालनमा ल्यायो नयाँ बचत खाता

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रभु बैंकले आकर्षक ब्याजदर सहित नयाँ बचत खाता संचालनमा ल्याएको छ । प्रभु बैंकले प्रभु शताब्दी बचत खाता संचालनमा ल्याएको हो । उच्च प्रतिफल अधिकतम बीमा सुविधा सहित उक्त खाता संचालनमा ल्याएको हो ।

बैंकले ११ लाख सम्मको बीमा सुविधा सहितको बचत खाता संचालनमा ल्याएको हो । जसमा औषधोपचार बीमामा १ लाखसम्म्, १८ घातक रोग विरुद्धको बीमा १ लाखसम्म, दुर्घटना बीमा ९ लाख, स्वदेश तथा विदेशको उपचार खर्च दाबी गर्न सकिने सुविधा यस खातामा समावेश गरिएको छ ।

Prabhu
Crest

त्यस्तै, निःशुल्क मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, भिष डेविट कार्ड र लकर सुविधा प्रदान गरिने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

33%

दु :खी

67%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS