IME Life

कालिका पावरको संस्थापक शेयर बिक्रीमा

SPIL
NIC ASIA

काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर विक्री गर्न लागेको कम्पनीले जनाउको छ ।

शेयर खरिद गर्न ईच्छुक लगानीकर्ताले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र संस्थाको केन्द्रीलय कार्यालय बालुवाटार काठमाडौंमा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

कम्पनीले तोकिएको उक्त समय अवधि भित्र कुनै पनि विद्यमान संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेमा उक्त शेयर अन्य ब्यक्ति तथा संस्थालाई बिक्री गर्ने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS