IME Life

वाणिज्य बैंकको शेयर मूल्यमा कमब्याक, अझै पाइन्छ २ सय तल शेयर

SPIL
NIC ASIA

काठमाडौं । केही समय यता वाणिज्य बैंकको शेयर मूल्यमा सकारात्मक माहोल देखिएको छ ।  कुनै समय धेरै वाणिज्य बैंकको शेयर मूल्य २०० तल बसेको अवस्थामा अहिले नेप्सेमा कारोबार भएका २ वाणिज्य बैंकको शेयर मूल्य मात्र २०० तल रहेको छ । कुमारी बैंकको १८९ दशमलव ९० र प्रभु बैंकको १९२ दशमलव ८० बाहेक अरु सबै वाणिज्य बैंकको मुल्य २०० माथि नै कारोबार भएको छ।

वाणिज्य बैंकहरु मध्ये एनआईसी एशिया बैंकको बजार मूल्य सर्वाधिक ८२२ रुपैयाँ छ भने दोश्रोमा नबिल बैंकको शेयर मुल्य ६४९ रुपैयाँ रहेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS