IME Life
Beema Board

बजार बढ्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्शे परिसूचक ११ दशमलव १७ प्रतिशतले बृद्धि भई २१६५ दशमलव २४ को विन्दुमा कायम भएको छ । आज कुल ३ अर्ब ३४ करोड ८६ लाख ७९ हजार रुपैयाँको शेयर कारोबार हुँदा सर्वाधिक कमाउनेमा बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दै प्रति शेयर मुल्य १ हजार ४९० रुपैयाँ कायम भएको छ ।

साथै आज, विशाल बजार कम्पनी लिमिटेडको शेयर ७ दशमलव १६ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य ३ हजार ७२९ रुपैयाँ कायम भएको छ । यसैगरी युनाइटेड अजोडको शेयर ६ दशमलव ५५ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य ६३१ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS