IME Life
Beema Board

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिजो धारी अंकले बढेको शेयर बजार आज सामान्य अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ९ दशमलव ९१ अंकले बढेर २,१५४ दशमलव ०७ को विन्दुमा कायम भएको छ । आज १०१ कम्पनीको शेयर मुल्य बढेको छ भने १०६ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २५५ कम्पनीको ८६ लाख ७६ हजार ४३८ कित्ता शेयर किनबेच हुदा ३ अर्ब ५४ करोड ८८ लाख २९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै स्वावलम्बन लघुवित्तको शेयर कारोबार भएको छ । आज कम्पनीको २१ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, शिवम् सिमेन्टको १७ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन लाइफको १५ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS