IME Life
Beema Board

नयाँ आर्थिक वर्षको पहिलो दिन बढ्यो शेयर बजार, यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज साउन महिनाको १ गते अर्थात आर्थिक वर्ष २०८०/८१ को पहिलो दिन शेयर बजार बढेको छ । आज शेयर बजार नेप्शे परिसूचक ४६ दशमलव ०७ प्रतिशतले बृद्धि हुँदा १२४४ दशमलव १६ को विन्दुमा कायम भएको छ ।

आज बजार बढ्दा बिपिडब्लु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता सर्वाधिक कमाउने लगनाीकर्ता बनेका छन् । आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दा प्रति शेयर मूल्य १ हजार २३२ रुपैयाँ कायम भएको छ । यसैगरी आज युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको शेयर पहिलो दिनमै ९ दशमलव ९९ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य ५८३ रुपैयाँ  कायम भएको छ । साथै अभियान लघुवित्त वित्तीय संस्थाको शेयर ९ दशमलव ८७ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य ७६८ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS