SKIP THIS

GBIME
IME Life
Beema Board

आरएसडिसी लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको ५ हजार ४३४ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ । कम्पनीले यसअघि गत जेठ २४ गतेदेखि असार २६ गतेसम्म विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र जारी गर्दा वितरण हुन नसकेको उक्त शेयर सर्वसाधारणमा विक्री गरेको हो । कम्पनीले कृष्ण प्रसाद बस्यालको नाममा रहेको उल्लेखित शेयर विक्री गरेको हो ।

शेयरको मूल्य भने विक्रेताले तोकेबमोजिम हुने कम्पनीले जनाएको छ । उक्त शेयर खरीद गर्न ईच्छुक विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले आगामी सात दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।

Prabhu
Crest

आवेदन कम्पनीको शेयर रजिष्ट्रार बिओके क्यापिटल मार्केट लिमिटेडको काठमाडौं नारायणचौरस्थित कार्यालय वा रुपन्देहीको बुटवल १० स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा पेस गर्न सकिनेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS