IME Life
Beema Board

नेप्सेमा दोहोरो अंकको बृद्धि हुँदा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक बढेको छ । आज साताको पहिलो दिन शेयर बजार नेप्से परिसूचक १२ दशमलव १६ अंकले बढेर २,०९७ दशमलव ०९ को विन्दुमा कायम भएको छ । आज ९३ कम्पनीको मुल्य बढेको छ भने ११७ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २८६ कम्पनीको ७१ लाख ८४ हजार २५४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३७ करोड ६४ लाख २७ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको १९ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन लाइफको १५ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको ९ करोड ८४ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS