IME Life
Beema Board

नेप्सेमा दोहोरो अंकको गिरावट हुँदा यी हुन् सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १२ दशमलव ६२ अंकले घटेर २,०८४ दशमलव ९३ को विन्दुमा कायम भएको छ । आज ५४ कम्पनीको शेयर मुल्य बढेको छ भने १६५ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २९६ वटा कम्पनीको ९३ लाख ८२ हजार ४४० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३९ करोडमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको २३ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको १७ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन लाइफको १६ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS