IME Life
Beema Board

व्याज र किस्ता जोहो गर्ने क्रम जारी, ४.७३ अंकले घट्दा पौने तीन अर्बको कारोबार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सोमबार झिनो अंकले घटेको शेयर बजारमा आज पनि ४.७३ अंकले घटेको छ । सूचकमा गिरावट सँगै कारोबार रकममा पनि गिरावट आएको छ ।

नेप्से सूचक २०७२.२४ अंकमा झरेको छ भने कारोबार रकम पनि २ अर्ब ८५ करोडमा सिमित भएको छ । लगानीकर्ताले चालु आर्थिक वर्षका लागि व्याज र किस्ता जोहो गर्न खोज्दा सूचकमा गिरावट आएको हो । राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि ल्याउन मौद्रिक नीतिले शेयर बजारलाई कत्तीको सकारात्मक भुमिका खेल्छ हेर्न बाँकी छ । त्यसैले पनि लगानीकर्ता केहि दिन पर्ख र हेरको अवस्थामा हुने देखिन्छ ।

Prabhu
Crest

आज ७९ वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा १३८ वटा कम्पनीको शेयर मूल्यमा गिरावट देखिन्छ । हिमालयन पावर र रावा इनर्जीको शेयर मूल्यमा सर्वाधिक सुधार हुँदा सर्किट लागेको छ । हिमालयन लाइफ र सर्वोत्तम सिमेन्टको कारोबार सर्वाधिक धेरै भएको छ । विकास बैंक, फाइनान्स, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्डको सूचकमा सुधार देखिएको छ भने अन्य कम्पनीको घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS