IME Life
Beema Board

नेप्से ४ अंकले घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौ. । आज शेयर घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ४ दशमलव ७३ अंकले घटेर २,०७२ दशमलव २४ को विन्दुमा कायम भएको छ । आज ७९ कम्पनकिो शेयर मुल्य बढेको छ भने १३८ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज २८३ कम्पनीको ७९ लाख ८८ हजार ९८६ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८५ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन लाइफको शेयर कारोबार भएको छ । आज कम्पनीको १२ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । सोल्टी होटलको १० करोड ६७ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS