IME Life
Beema Board

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्शे परिसूचक ० दशमलव ८० प्रतिशतले घटेर २०७६ दशमलव ९६ को विन्दुमा कायम भएको छ । आज कुल ३ अर्ब ७९ करोड ७९ लाख ८६ हजार रुपैयाँको शेयर कारोबार हुँदा सर्वाधिक कमाउनेमा रावा इनर्जीका लगानीकर्ता रहेका छन् । आज कम्पनीको शेयर ९.९८ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य ३६४ रुपैयाँ कायम भएको छ ।

यसैगरी आज गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको शेयर ७.२३ प्रतिशतले बृद्धि हुँदा लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज कम्पनीको शेयर मूल्य ३९८ रुपैयाँ कायम भएको छ । आज श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको शेयर ६.७९ प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य २८८ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS