IME Life
Beema Board

आज यी हुन् टप टेन कारोबार भएका कम्पनीहरु

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजारमा सामान्य गिरावट आएको छ । आज नेप्से परिसूचक ० दशमलव ८० अंकले बटेर २,०७६ दशमलव ९६ को विन्दुमा कायम भएको छ । आज १०१ कम्पनीको शेयर मुल्य बढेको छ भने ११२ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २९३ कम्पनीको १ करोड ११ लाख ८२ हजार ३३५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७९ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोल्टी होटलको शेयर कारोबार भएको छ । कम्पनीको ३३ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन लाइफको २४ करोड ९१ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS