IME Life
Beema Board

नेप्से ३९ अंकले घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार घटेको छ । आज नेप्से परिसूचक ३९ दशमलव २६ अंकले घटेर २,०४९ दशमलव ४४ को विन्दुमा कायम भएको छ । आज १४ वटा कम्पनीको मात्रै शेयर मुल्य बढेको छ भने २०८ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २७७ कम्पनीको ८० लाख ९२ हजार ९६९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको १६ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन लाइफको १३ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको ९ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS