IME Life
Beema Board

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पायो आइएसओ प्रमाणपत्र

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले आइएसओ प्रमाणपत्र प्राप्त गरेको छ । ‘अनब्लकिङ ग्रेटर पोसिब्लिटिज टुगेदर’ भन्ने नारा लिएको कम्पनीले ‘आईएसओ ९००१:२०१५’ प्राप्त गरेको हो ।

अन्तर्राष्ट्रिय संस्था युनाइटेड रजिष्ट्रार अफ सिस्टम (युआरएस)ले कम्पनीलाई आईएसओ ९००१:२०१५ को अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय व्यवस्थापन प्रणाली गरे सँगै यस्तो प्रमाणपत्र प्रदान गरेको हो ।

Prabhu
Crest

साविक सिद्धार्थ र प्रिमियर मर्जर भएर छोटो समयमै गुणस्तरिय सेवा प्रवाह गर्दै आएको छ । कम्पनीले आफ्ना ग्राहकहरुलाई अझै उच्च स्तरको गुणस्तरिय सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

13%

अचम्मित

13%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS